Jangbu sherpa Jangbu sherpa

समर भेटघाट (फाङ–ङि) २०२६ भव्य सफलताका साथ सम्पन्न

२२ अगस्ट २०२६ मा Sherpa Association UK South Central Committee द्वारा Royal Military Academy Sandhurst परिसरमा आयोजित समर भेटघाट (फाङ–ङि) २०२६ अत्यन्त भव्य र सफलतापूर्वक सम्पन्न भयो।…..

Read More
शेर्पा संघ बेलायतद्वारा बाढीपीडितका लागि रु ७ लाख ६ हजार ७५५ सहयोग
Jangbu sherpa Jangbu sherpa

शेर्पा संघ बेलायतद्वारा बाढीपीडितका लागि रु ७ लाख ६ हजार ७५५ सहयोग

शेर्पा संघ बेलायतले नेपालमा हालै आएको बाढी–पहिरोबाट प्रभावित नागरिकहरूको उद्धार तथा राहतका लागि रु ७ लाख ६ हजार ७५५ सहयोग प्रदान गरेको छ। उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा जम्मा गरिएको महासचिव नोर्बु शेर्पाले जानकारी दिए।…….

Read More
“छ्योखोर दुछ्येनको पावन अवसरमा बीसीसी यूके गुम्बामा मणि छ्योखोर धार्मिक कार्यक्रम भव्य रूपमा सम्पन्न”
Jangbu sherpa Jangbu sherpa

“छ्योखोर दुछ्येनको पावन अवसरमा बीसीसी यूके गुम्बामा मणि छ्योखोर धार्मिक कार्यक्रम भव्य रूपमा सम्पन्न”

तिब्बती पात्रोको २१५३ साल, छैटौँ महिनाको चौथो तिथि तथा १८ जुलाई २०२६ का दिन, छ्योखोर दुछ्येन (डुक्पा छेश्यी) को पावन अवसरमा बेलायतस्थित बीसीसी यूके गुम्बामा मणि छ्योखोर धार्मिक कार्यक्रम श्रद्धा, भक्ति र धार्मिक उल्लासका साथ भव्य रूपमा सम्पन्न भयो। उक्त कार्यक्रममा नेपाल, सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका–४ निवासी अतिथि आचार्य पासाङ वाङ्दी शेर्पाको विशेष उपस्थितिमा मणि छ्योखोर पाठको शुभारम्भ गरिएको थियो। साथै, बीसीसी यूके गुम्बाका दुई जना खेंम्पो गुरु तथा अर्का एक जना खेंम्पो गुरु सहित जम्मा तीन जना खेंम्पो गुरुहरूको गरिमामय उपस्थितिले कार्यक्रमलाई थप उजागर गर्‍यो। headline for this for website बीसीसी यूके र शेर्पा समाज बेलायत दुवै पक्षका पदाधिकारी, सदस्य तथा श्रद्धालु भक्तजनको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सामूहिक रूपमा ‘ॐ मणि पद्मे हुँ’ मन्त्रजप, पूजा–आराधना, धर्मदेशना तथा विश्व शान्ति, समस्त प्राणीहरूको सुख, समृद्धि र कल्याणको कामनासहित विशेष प्रार्थना गरियो। यस पावन धार्मिक कार्यक्रमले बौद्ध धर्मका करुणा, मैत्री र अहिंसाका आदर्शहरूलाई थप सशक्त रूपमा प्रवाह गर्दै सहभागीहरूबीच आध्यात्मिक चेतना, सद्भाव र धार्मिक एकताको भावना अझ प्रगाढ बनाएको विश्वास गरिएको छ।

Read More
शेर्पा संघ बेलायतको २३औँ वार्षिक साधारण सभामा गायिका छिरिङ डोल्मा शेर्पाको विशेष स्वागत
Jangbu sherpa Jangbu sherpa

शेर्पा संघ बेलायतको २३औँ वार्षिक साधारण सभामा गायिका छिरिङ डोल्मा शेर्पाको विशेष स्वागत

शेर्पा संघ बेलायतको २३औँ वार्षिक साधारण सभाको शुभ अवसरमा एक प्रतिभाशाली गायिका, छिरिङ डोल्मा शेर्पाज्यूलाई हाम्रो माझ स्वागत गर्न पाउँदा शेर्पा संघ बेलायत परिवार अत्यन्त हर्षित र गौरवान्वित भएको छ। शेर्पा संघ बेलायतको तर्फबाट उहाँलाई हार्दिक स्वागत तथा सम्मान व्यक्त गर्दछौं।….

Read More
लन्डनमा शेर्पा समुदायले मनायो २१५३ औँ ग्याल्पो ल्होसार
Jangbu sherpa Jangbu sherpa

लन्डनमा शेर्पा समुदायले मनायो २१५३ औँ ग्याल्पो ल्होसार

बेलायतमा बसोबास गर्ने शेर्पा समुदायले आफ्नो परम्परागत नयाँ वर्ष २१५३ औँ ग्याल्पो ल्होसार उत्साहका साथ मनाएका छन्। शेर्पा संघ बेलायतको आयोजनामा सम्पन्न उक्त कार्यक्रमले प्रवासमा रहेका नेपालीहरूलाई एकै ठाउँमा भेला गराउँदै हिमाली संस्कृतिको झल्को दिएको थियो।……

Read More
शेर्पा संघ बेलायतले २८ फेब्रुअरीमा भव्य रूपले मनाउदै ग्याल्पो ल्होसार
Jangbu sherpa Jangbu sherpa

शेर्पा संघ बेलायतले २८ फेब्रुअरीमा भव्य रूपले मनाउदै ग्याल्पो ल्होसार

शेर्पा संघ बेलायतले शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार लन्डनमा विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । हिमाली समुदायको राष्ट्रिय पर्व तथा नयाँ वर्ष ग्याल्पो ल्होसार भव्य रूपमा मनाउने भएको छ। पर्वलाई संगठित र आकर्षक रूपमा सम्पन्न गर्ने उद्देश्यले संघले शनिबार उलवीचमा पत्रकार सम्मेलनमार्फत कार्यक्रमको औपचारिक……

Read More
डा. नवाङ शेर्पा र माया लामा( साकु सहकोष-अध्यक्ष) सम्मानको साथ विदाई कार्यक्रम
Jangbu sherpa Jangbu sherpa

डा. नवाङ शेर्पा र माया लामा( साकु सहकोष-अध्यक्ष) सम्मानको साथ विदाई कार्यक्रम

आदरिणय व्यक्ति डा. नवाङ् शेर्पा ज्यूको,बेलायतमा लगभग तीन दशक बसाईमा। शेर्पा एसोसिएसन युकेको,सल्लाहकार र नेपाली समुदायमा तपाईंको बहुमूल्य योगदानको हामी गहिरो कदर गर्दछौ। तपाईंले आफनो आमा,बाबाको इच्छा सम्मान गर्दै सोचविचार गरेर जुन नेपाल फर्केने अर्थपूर्ण निर्णय गर्नुभएको छ,त्यसको हामी हृदयदेखि नै प्रशंसा गछौ नै।

Read More
Happy Global Sherpa Day 2025!
Jangbu sherpa Jangbu sherpa

Happy Global Sherpa Day 2025!

४ अक्टोबर २०२५ का दिन परेको विश्व शेर्पा दिवस शेर्पा संघ बेलायतले अत्यन्त भव्य रूपमा आयोजना गरिएको थियो। यो विशेष अवसरमा बेलायतबासी सम्पूर्ण शेर्पा समुदायले खुशी,

Read More
शेर्पा संघ बेलायतको २२ औं वार्षिक साधारणसभा सम्पन्न
Jangbu sherpa Jangbu sherpa

शेर्पा संघ बेलायतको २२ औं वार्षिक साधारणसभा सम्पन्न

लन्डनको फेल्टमस्थित नमस्ते गुर्खा रेस्टुरेन्टमा ६ सेप्टेम्बर २०२५ मा शेर्पा संघ बेलायतको साधारणसभा सम्पन्न भएको हो । संघका अध्यक्ष रिन्जी शेर्पा लामाको अध्यक्षतामा र बुद्धिष्ट कम्युनिटी सेन्टर यूकेका अध्यक्ष आङदावा च्यावाको प्रमुख आतिथ्यामा सम्पन्न भएको वार्षिक साधारणसभा संचालन महासचिव नोर्बु शेर्पाले गर्नुभएको थियो ।

Read More
ग्याल्जे लामा शेर्पा ज्यू स्वागत तथा भेटघाट कार्यक्रम
Jangbu sherpa Jangbu sherpa

ग्याल्जे लामा शेर्पा ज्यू स्वागत तथा भेटघाट कार्यक्रम

नेपाल शेर्पा संघको अध्यक्ष तथा नेपाल जनजाति महासंघको अध्यक्ष, नेपाली कांग्रेस महासमिती सदस्य, सफल व्यवसाय र समाजसेबी आदरणिय व्यक्तित्व ग्याल्जे लामा शेर्पा ज्यूलाई। लन्डन Hearthrow T2 मा शेर्पा संघ, युकेले हार्दिक स्वागत गर्दाको क्षण।

Read More
हार्दिक बधाई तथा शुभकामना
Jangbu sherpa Jangbu sherpa

हार्दिक बधाई तथा शुभकामना

शेर्पा इभेन्ट अर्गनाइजर, बेलायत प्रतिनिधि सदस्यहरूमा निर्वाचित हुनु भएको संस्थापक बन्दी शेर्पा लगायत ज्यू लगायत नव निर्वाचित सम्पूर्ण पदाधिकारी ज्यूहरूलाई शेर्पा संघ बेलायत हार्दिक बधाई साथै Cont.

Read More
🌹 हार्दिक धन्यवाद। 🌹 🙏
Jangbu sherpa Jangbu sherpa

🌹 हार्दिक धन्यवाद। 🌹 🙏

२१५२ औं राष्ट्रिय ग्याल्पो लोसारको कार्यक्रम लाई सभ्य र भव्यताका साथ सफल बनाउनका निमित्त एनएम फाइनान्सियलका निर्देशक आदारणीय श्री निमा शेर्पा ज्युले प्लेटिनम (£1000) स्पोन्सर गरि सहायोग गर्नु भएकोमा सम्पुर्ण शेर्पा संघ बेलायत परिवार उहाँको यस निस्वार्थ भावनाको सहयोगलाई मनन गर्दै हार्दिक धन्यवाद सहित आभार प्रकट गर्दछौ ।

Read More
एम्बेस्डर  कप सान्त्वना पुरस्कार बाट शेर्पा संघ बेलायत सम्मानित !!
Jangbu sherpa Jangbu sherpa

एम्बेस्डर कप सान्त्वना पुरस्कार बाट शेर्पा संघ बेलायत सम्मानित !!

बार्षिक रूपमा तमु धीं युके र नेपाली दुतवास बेलायतको सहकार्यमा आयोजना गरिने नेपाली मेला-२०२४ को ।१५औ संस्करणबाट शेर्पा संघ बेलायत सम्मानित भएको छ। त्यसै गरी यस वर्षको च्याम्पिन बन्दै प्रथम पुरस्कार पासा पुच्छ गुठी युकेले आफ्नो पल्टोमा पार्न सफल भयो। क्रमश: दोश्रो र तेश्रो किरॉत यॉक्थुम चुम्लुङ र किरॉत राई यायोखा ले हात पार्न सफल भनि शेर्पा संघ बेलायतले चौथो स्थानमा चित्ता बुझाउनु पऱ्यो। CONT.

Read More
शेर्पा संघ बेलायतले सानो बाबु छेवाङ शेर्पा लाइ आर्थिक सहयोग गरिएछ।
Jangbu sherpa Jangbu sherpa

शेर्पा संघ बेलायतले सानो बाबु छेवाङ शेर्पा लाइ आर्थिक सहयोग गरिएछ।

शेर्पा संघ बेलायतले रामेछाप जिल्ला, उमाकुण्ड-२ भाम्ति झरे निवासी नाम्गेल शेर्पा लामा र याङ्जि शेर्पाको छोरा सानो बाबु छेवाङ शेर्पा लाइ नेपाली रूपैयॅा १,४६,६००-( £852) आर्थिक सहायोग गरिएछ। रामेछाप बुलडाडा (कुfमरिगल) हल युके बस्नु हुने श्रीमती आङलाक्पा शेर्पा- रू १०,००० नेपालमा दिएको थियो। बेलायत बाट जम्मा आर्थिक सहायोग नेपाली रूपैयॅा १,५६,६००- जानकारी गर्दाछु।

Read More
श्रीमती पसलमु शेर्पालाई शेर्पा संघ बेलायतले ने.रु छ लाख बाइस हजार आर्थिक सहायोग
Jangbu sherpa Jangbu sherpa

श्रीमती पसलमु शेर्पालाई शेर्पा संघ बेलायतले ने.रु छ लाख बाइस हजार आर्थिक सहायोग

गौरीशंकर गाउँपालिका–९, दोलखा निबासी श्रीमाती पसलमु शेर्पा वर्क परमिट भिसा युके आउनु भएको एक बर्ष हुना लाग्दा उनको स्वस्थ्यमा गम्भिर समस्या आई अस्पतालमा भर्ना भएको थियो। युकेमा उहॅाको कोहि नभएकोले र एक बर्ष सम्मा बेरोज गरी भएकोले, खाना, बस्नु साथै उपचारको लागि आर्थिक सहायोग अवश्याक थियो। CONT.

Read More
💐भावपूर्ण हार्दिक श्रद्धान्जली💐
Jangbu sherpa Jangbu sherpa

💐भावपूर्ण हार्दिक श्रद्धान्जली💐

ॐ मणि पद्मे हुँ।ॐ मणि पद्मे हुँ ।ॐ मणि पद्मे हुँ ।

जन्म घर दोलखा जिल्ला,जिरी नगरपालिका।यूरोप शेर्पा संघका संस्थापक अध्यक्ष तथा शेर्पा एसोसेसन बेलायतको संरक्षक आदरीणय आङ काल्जङ लामा ज्यूको,आज नेपालमा ६० औ बर्षको उमेरमा असामयिक निधन हुनुभएको खबरले शेर्पा संघ बेलायत लाई असाध्यै मर्माहत तुल्याएको एंवम सिंगो शेर्पा संघ, बेलायतलाई अत्यन्तै ठूलो अपूर्णय क्षेति पुगेको महशुस भएको छ। Cont.

Read More