हार्दिक बधाई तथा शुभकामना

शेर्पा इभेन्ट अर्गनाइजर, बेलायत प्रतिनिधि सदस्यहरूमा निर्वाचित हुनु भएको संस्थापक बन्दी शेर्पा लगायत ज्यू लगायत नव निर्वाचित सम्पूर्ण पदाधिकारी ज्यूहरूलाई शेर्पा संघ बेलायत हार्दिक बधाई साथै सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्दछु।

शेर्पा संघ बेलायतको २१५२ औं ग्याल्पो लोसारमा शेर्पा इभेन्ट अर्गनाइजर, बेलायत प्रतिनिधि संस्थापक Bandi Sherpa र कार्यक्रम संयोजक युके Yangchheb Lhamu sherpa

राम्रो नृत्य प्रस्तुत गरिदिनु भएकोमा हार्दिक दन्यबाद ।

अध्यक्ष रिन्जी शेर्पा,

शेर्पा संघ बेलायत परिवार

༄༄། ། དབྱིན་ཡུལ་ཤར་པའི་སྤྱི་ཚོགས།

Previous
Previous

ग्याल्जे लामा शेर्पा ज्यू स्वागत तथा भेटघाट कार्यक्रम

Next
Next

बेलायतको ग्याल्पो ल्होसारमा झल्कियो शेर्पा कला-संस्कृति