शेर्पा संघ, युकेले आयोजना गरेको, नेपाल शेर्पा संघ केन्द्रिय अध्यक्ष एंब नेपाल जनजाति महासंघ अध्यक्ष सफल व्यवसाय, कांग्रेस युवा नेता ग्याल्जे लामा शेर्पा ज्यू स्वागत तथा भेटघाट कार्यक्रमको छोटो सन्देश मूलक मन्तव्यको अंश
नेपाल शेर्पा संघको अध्यक्ष तथा नेपाल जनजाति महासंघको अध्यक्ष, नेपाली कांग्रेस महासमिती सदस्य, सफल व्यवसाय र समाजसेबी आदरणिय व्यक्तित्व ग्याल्जे लामा शेर्पा ज्यूलाई। लन्डन Hearthrow T2 मा शेर्पा संघ, युकेले हार्दिक स्वागत गर्दाको क्षण।
