डा. नवाङ शेर्पा र माया लामा( साकु सहकोष-अध्यक्ष) सम्मानको साथ विदाई कार्यक्रम

आदरिणय व्यक्ति डा. नवाङ् शेर्पा ज्यूको,बेलायतमा लगभग तीन दशक बसाईमा। शेर्पा एसोसिएसन युकेको,सल्लाहकार र नेपाली समुदायमा तपाईंको बहुमूल्य योगदानको हामी गहिरो कदर गर्दछौ। तपाईंले आफनो आमा,बाबाको इच्छा सम्मान गर्दै सोचविचार गरेर जुन नेपाल फर्केने अर्थपूर्ण निर्णय गर्नुभएको छ,त्यसको हामी हृदयदेखि नै प्रशंसा गछौ नै।

तपाईं र तपाईको परिवारलाई आफ्नो जन्मभूमिको बाँकी बसाई पूर्ण सफल,आनन्ददायी र साँच्चै अद्भुत रहोस् भनि शेर्पा संघ, बेलायत परिवार धैरै- धैरै शुककामना प्रदान गर्दछ।

थुचिछे

महासचिव

नोर्बु शेर्पा

Previous
Previous

शेर्पा संघ बेलायतले २८ फेब्रुअरीमा भव्य रूपले मनाउदै ग्याल्पो ल्होसार

Next
Next

Happy Global Sherpa Day 2025!