Back to All Events

समर भेटघाट (फाङ - ङि) – २०२६ हार्दिक निमान्त्तण ! साउथ इस्ट केन्ट कम्यनिटी

समर भेटघाट (फाङ - ङि) – २०२६ हार्दिक निमान्त्तण

Summer get together ( Phang-Ngi 2026 heartly welcome

टाशी देलेक । नमस्ते ।

गत वर्षझैँ यस वर्ष पनि शेर्पा संघ बेलायत – साउथ इस्ट केन्ट कम्युनिटी को आयोजनामा समर भेटघाट (फाङ - ङि) कार्यक्रम २०२६ आयोजना गरिएको छ।

यस अवसरमा सम्पूर्ण शेर्पा परिवार तथा शुभेच्छुक महानुभावहरूलाई परिवारसहित उपस्थित भई आपसी भेटघाट, आत्मीयता, मित्रता र एकताको भावना अझ सुदृढ बनाउन हार्दिक निमन्त्रणा गर्दछौँ।

स्थान (Venue):

Godinton Village Hall

Loudon Way, Ashford, TN23 3JJ

मिति: शनिबार, १ अगस्ट २०२६

समय: दिउँसो २:०० बजे – राति ११:०० बजे

उपस्थितिको पुष्टि (RSVP) तथा थप जानकारीका लागि:

• पेम्दोर्ची शेर्पा सचिब– 07424 181947

सबैको सक्रिय सहभागिताले हाम्रो कार्यक्रम अझ भव्य, सफल र अविस्मरणीय बन्नेछ।

हार्दिक स्वागत छ!

धन्यवाद । थुचिछे

पेम्दोर्ची शेर्पा

सचिव

शेर्पा संघ बेलायत – साउथ इस्ट केन्ट कम्यनिटी

Previous
Previous
28 February

Losar

Next
Next
22 August

समर भेटघाट (फाङ–ङि) २०२६ – हार्दिक निमन्त्रणा