ཟླ་བའི་དུས་ཆེན་ནི། Saga Dawa
Saga Dawa 2024
The most important month in the Tibetan lunar calendar is Saga Dawa, the 4th lunar month, which runs from May 9, 2024 to June 6, 2024. The 15th day of this lunar month, the full moon day is called Saga Dawa Düchen. In Tibetan, Düchen translates into “great occasion.” This year, Saga Dawa Düchen falls on Thursday , May 23, 2024. This day is the single most important holy day of the year for Tibetan Buddhists. Cont
Sherpa App
शेर्पा भाषा एप्स कार्डको उपलब्धता बरे सुचना
आदरणीय शेर्पा संघ बेलायत परिवारमा टाशी देलेग/ नमस्कार , शेर्पा संघ बेलायतका नयॉ कार्यसमिति पहिलो बैठक यही मिति २३ मर्त २०२४ दिन बसेको थियो। उक्ता दिन विश्व शेर्पा संघले निर्माण गरेको शेर्पा भाषा एपको शेर्पा संघ बेलायतले विधिवत रुपमा उदघाटन गरिएकेा थियो ।
विश्व शेर्पा संघले 2022 पहिलो चोटि Sherpa Language App थियो। यसलाई अपग्रेड गरेरा 8 अक्तूबर 2023 विश्व शेर्पा दिवस दिन Sherpa World App उदघाटन थियो। यस एप बाट शेर्पा भाषा, शेर्पा गीत, शेर्पाको इतिहास, संस्कृति र बुद्ध धर्म सम्बंधित ज्ञान सिक्ना सकिनेछ। Cont
England Vs Nepal
सूचना सूचना !
England C Team र Nepal National Team बीच यही मे 6th २०२४ सोमबार ३ बजे हुने फुटबल हेर्न जानु हुने इच्छुक सम्पूर्ण मानुभवहरुले आफ्नो टिकट सुरक्षित गरि । आफ्नो सहभागित जनाई नेपाली राष्ट्रिय टोलीलाई मनोबल, हौसला प्रदान गरिदिन बिन्रम अनुरोध गर्दछु।
स्थान: Aldershort FC मैदान, BCC UK गोम्बा नजिकै ।
