४ अक्टोबर २०२५ का दिन परेको विश्व शेर्पा दिवस शेर्पा संघ बेलायतले अत्यन्त भव्य रूपमा आयोजना गरिएको थियो। यो विशेष अवसरमा बेलायतबासी सम्पूर्ण शेर्पा समुदायले खुशी, एकता र गर्वका साथ सहभागिता जनाउनुभएकोमा हार्दिक आभार व्यक्त गर्दछौं।

Previous
Previous

शेर्पा संघ बेलायतको २२ औं वार्षिक साधारणसभा सम्पन्न

Next
Next

लन्डनमा शेर्पा समुदायले मनायो २१५३ औँ ग्याल्पो ल्होसार