लोसार कसरी मनाइन्छ साथै लोसारको महत्व र बिशेषता – सन्दर्भ मे मो च्या लो २१४४ (२०१७) ग्याल्पो लोसार (आगो – स्त्री – चरा बर्ष)

   ग्याल्पो लोसार २१४४ (२०१७) बेलायत – कार्यक्रम संयोजक रिन्जी लामा शेर्पाले तयार पारेको लोसार सम्बन्धि लेख नेपालमा मनाईने ३ प्रकारको लोसार मध्ये यस बर्ष २०७३ सालको फल्गूण १६ गते / 27th February 2017)  ग्याल्पो लोसार परेकोछ । मे मो च्या लो ग्याल्पो लोसार २०७३ सालको अन्तिम लोसार हो । विभिन्न समुदयले यस चाडलाई ल्होछार,Read More